हिमाल सफाइका लागि सगरमाथा आधार शिविरतर्फ प्रस्थान
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि सोलुखुम्बुको नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ नेपाली सेनाको टोली प्रस्थान गरेको छ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । दुई जना आपतकालीन अवस्थाका लागि नाम्चेमै रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment