करोडौं रूपैयाँ र एक किलो सुनसहित सात जना भारतीय नागरिक पक्राउ
फाईल तस्बिर
काठमाडाैं। उपत्यका अपराध अनुसन्धान कार्यालयले करिव २ कराेड रूपैयाँ र एक किलाे सुनसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।
विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment