‘पिरिम लाम’ बोलको नयाँ गीत सार्बजनिक

डिसी नेपाल
२ जेठ २०८१ १४:०६
16
Shares

काठमाडौं। निर्देशक नितिन कुमार चन्दले निर्देशन गरेको ‘पिरिम लाम’ बोलको नयाँ गीत सार्बजनिक भएको छ।

नितिन कुमार चन्दको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा युवा युवती बिचको माया र प्रेमलाई देखाइएको छ। गीत सार्बजनिक भएको छोटो समय मै दर्शक माझ लोकप्रिय बन्दै गएको छ।

करिव १५ वर्ष देखि मल्टिमिडिया जगतमा राम्रो छबी बनाउँदै आएका निर्देशक नितिन कुमार चन्दले गीतको भाव जस्तै निर्देशन गरेका छन्।

जसमा गायक कमल के क्षत्री र इन्दिरा राजक तिवारीको सुमधुर आवाज सजिएको छ। भने विकास पाण्डेको शब्द रचना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *