२५ सय अंकले पार भयो नेप्से
काठमाडौं। नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।
योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment