सुनको मूल्य घट्यो

डिसी नेपाल
३ भदौ २०८१ ११:१३
180
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *