साफ यु-२० च्याम्पियनसिपः पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता
काठमाडौं। साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment