डोटीमा पहिरोमा परेर माइत जान लागेकी महिलाको मृत्यु
भदौ। डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लागेकी सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment