‘हाँसो राखे बन्धकीमा’ सार्वजनिक (भिडियो)
काठमाडौं। प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ।
फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गरेका हुन्।
श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment