टेलिकमकाे प्रवक्तामा पुन: ढकाल ताेकिए
काठमाडाैं। नेपाल टेलिकमकाे प्रवक्तामा हरि ढकाल पुन: नियुक्त भएका छन्।
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी ताेकिएकाे सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएकी छन्।
ढकाल यसअघि पनि टेलिकमकाे प्रवक्ता भइसकेका छन्। उनको सम्पर्क नम्बर कार्यालय: ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा ईमेल [email protected] रहेको टेलिकमले जानकारी दिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment