‘पानी सलल’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
१५ असोज २०८१ १०:२१
144
Shares

काठमाडाैं। काँठे भाकाको मौलिक गीत ‘पानी सलल’ को भिडियो सार्वजनिक गरिएको छ। यो गीतमा पार्वती कार्की र गोविन्द दुलालले स्वर दिएका छन्।

शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन्।

भिडियोमा सुवी शाही र मोहन डंगोलले अभिनय गरेका छन्। इभा फिल्मस् प्रा.लीको प्रस्तुति रहेको ‘पानी सलल’ को भिडिओलाई सुरज खनालले निर्देशन गरेका हुन्।

गीत मायाप्रेमको विषयमा आधारित छ। यसको भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफी, शिव बिकको छायाँकन, बिनोद बमको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *