निशु ढकालको दशैं गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२१ असोज २०८१ १२:०१
80
Shares

काठमाडाैं। गायिका निशु ढकालको स्वर रहेको दशैं आयो बोलको गीत सार्वजनिक भएको छ। नवीन कुमार तिमल्सेनाको संगीत एरेन्ज र शब्द रहेको गीतको म्युजिक भिडियो शनिबार साँझ तिमल्सेनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

मालश्री धुनको लय प्रयोग गरिएको गीतको भिडियोको निर्देशन पनि तिमल्सेना आफैँले गरेका हुन्। गीति भिडियोको लम्बाइ करिब तीन मिनेट रहेको छ। गायिका ढकालले हालसम्म आधुनिक तथा भजन विधाका दर्जन बढी गीतहरूमा आफ्नो स्वर भरिसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *