राष्ट्रपति पौडेलले धर्मपत्नी र आफन्तजनलाई टिका लगाइ दिए

डिसी नेपाल
२६ असोज २०८१ १३:४२
16
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शितल निवासमा टीकाको शुभसाइतमा प्रथम मिहला एवं धर्मपत्नीलाई विजया दशमीको टीकाप्रसाद लगाइदिएका छन्।

यसका साथै राष्ट्रपति पौडेलले आफन्तजनलाई पनि विजया दशमीको टीकाप्रसाद लगाइदिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *