तिहारै आयो, लौ झिलीमिली… (फोटोफिचर)
काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड दीपावली मंगलबारदेखि सुरु भएको छ। बुधबार (आज) काम तिहार कामको पूजा गरी मनाइँदै छ।
तिहारलाई उज्यालोको चाड पनि भनिन्छ। यतिबेला राजधानी काठमाडौं झिलीमिली बनाइएको छ। ठूलो महलदेखि ससाना घरसम्म मानिसहरुले झिलीमिली बत्तीले सजाएका छन्।
हेरौं केही तस्विर।













No ads found for this position
प्रतिक्रिया


Facebook Comment