बंगलादेशले गर्‍यो दोस्रो गोल

डिसी नेपाल
१४ कार्तिक २०८१ २०:१४
184
Shares

काठमाडौं। बंगलादेशले नेपालविरुद्ध दोस्रो गोल गरेको छ। बंगलादेशले ८० औँ मिनेटमा दोस्रो गोल गर्दै २–१ को अग्रता लिएको छ।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *