मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन्।
फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन्।
यसैक्रममा मुम्बई इण्डियन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ। जसमा रोहित शर्मा, हार्दिक पाण्डेय, सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment