नयाँ दिल्लीको प्रशान्त विहार नजिक बम विस्फोट
काठमां । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। नयाँ दिल्लीको प्रशान्त विहार नजिक बिहीबार बिहान ११:४५ मा बम विस्फोट भएको हो।
विस्फोटमा परी मानवीय क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रशान्त विहार क्षेत्रमा यसअघि २० अक्टुबरमा पनि बस विस्फोट भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment