राष्ट्रपति पौडेल डिस्चार्ज

डिसी नेपाल
२२ मंसिर २०८१ १५:५१
92
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिबार दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे राष्ट्रपति डिस्चार्ज भएको जानकारी दिए। गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *