एनपिएलः लुम्बिनीले टस जित्यो

डिसी नेपाल
२८ मंसिर २०८१ ८:३७
328
Shares

काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्सबीच हुनेछ। उक्त खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

एनपिएलमा लुम्बिनीले आज आफ्नो अन्तिम खेल खेल्दैछ। ६ खेल खेलेको लुम्बिनी एक खेलमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ। कर्णाली भने हालसम्म पाँच खेल खेलेको छ। जसमा दुई खेलमा पराजित तथा तीन खेलमा विजयी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *