एनपिएलः काठमाडौंले टस जित्यो

डिसी नेपाल
२९ मंसिर २०८१ ८:३९
208
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन्।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

जारी एनपिएलमा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *