ओलीको व्यस्तता, सुरु हुन सकेन सचिवालय बैठक

डिसी नेपाल
१० पुष २०८१ १३:५१
140
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सञ्चालनमा ढिलाइ भएको छ।

पार्टी मूख्यालय च्यासलमा ११ बजेका लागि आह्वान गरिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले सञ्चालनमा ढिलाइ भएको हो। बैठक २ बजेसम्म सुरु हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *