विन्दा पाण्डे र उषाकिरण ६ महिना पार्टी निलम्बनमा
फाइल तस्वीर
काठमाडौं । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ।
आज बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा टिप्पणी गरेपछि एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment