कांग्रेस स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

डिसी नेपाल
११ पुष २०८१ १२:३७
104
Shares

काठमाडौं । नेपाली कांग्रेस स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दि‍एका छन्।

विभागको प्रमुख केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव छन्।

यस्ताछन् मनोयन गरिएका १० सदस्य

१. डा. लक्ष्मीराज पाठक, कैलाली
२. डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३. डा. अनिलकुमार झा, सप्तरी
४. डा. सुमन कर्माचार्य, रामेछाप
५. डा. सुशीलनाथ प्याकुरेल, ललितपुर
६. श्री श्यामचन्द्र यादव, धनुषा
७. श्री ईश्वर कार्की, झापा
८. श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९. श्री पुजा फुयाल, सोलुखुम्बु
१०. श्री वुधिसरा सुनुवार, सुर्खेत




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *