प्रधानमन्त्री ओली र कांग्रेस महामन्त्री थापाविरुद्ध पोखरामा रवि समर्थकको नाराबाजी

डिसी नेपाल
२३ पुष २०८१ १७:११
1.2k
Shares

पोखरा । रास्वपा सभापति रवि लामिछानेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध पोखरामा नाराबाजी गरेका छन्।

रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादी बनाइएकोमा मंगलबार उनी पक्षका कानुन व्यवसायीले बहस सकेका छ्न्।

बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काउने क्रममा उनका समर्थकले नाराबाजी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *