कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

डिसी नेपाल
२५ पुष २०८१ १२:३४
156
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

कोराइलाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने छन्। सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको छ।

बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बेलायत गएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *