राष्ट्रिय वाणिज्य बैंक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

डिसी नेपाल
२५ पुष २०८१ १६:१५
264
Shares

काठमाडौं। लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

आयोगको केन्द्रिय कार्यालय बिहीबार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७१/२०७९-०८० (खुला तथा समावेशी) कोशी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *