कास्की जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा, आदेश लेखन जारी
पोखरा। कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ। रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो।
सो सहकारी ठगीमा दुवै पक्षको बयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ। अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो।
न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment