माधव-प्रचण्ड आज पनि छलफलमा, मिसिन पुगे अशोक राई

डिसी नेपाल
२६ पुष २०८१ १६:०३
1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता आज पनि भेटवार्ता भएको छ।

हिजो पनि भेटघाट गरेका प्रचण्ड र माधवबीच आज पनि सिंहदरबारमा छलफल जारी रहेको हो।

हिजो माओवादी र नेकपा एसका नेताबीच मात्रै भएको भेट भएकोमा आज भने जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पनि मिसिएका छन्। भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *