राष्ट्रपति भेट्न सितलनिवास पुगे प्रधानमन्त्री ओली

डिसी नेपाल
२६ पुष २०८१ १७:३१
636
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न सितल निवास पुगेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *