पशुपतिमा महाशिवरात्रिको रौनक (फोटोफिचर)
आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।
भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्वमा काठमाडौंको पशुपतिनाथको मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्नेहरु भिड लाग्ने गर्दछ।
महाशिवरात्रिका अवसरमा बुधबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । ।























No ads found for this position
प्रतिक्रिया


Facebook Comment