अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
काठमाडौं । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
‘हामी उनको नेतृत्वमा अगाडि बढ्ने रोमाञ्चक यात्राको लागि तत्पर छौं। स्वागत छ म्याट,’ एन्फाले भनेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment