बिहानै म्याग्दी केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं। म्याग्दीको मुरी क्षेत्र केन्द्रविन्दु भएर आज (शनिबार) बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment