लागूऔषधसहित एक जना पक्राउ
धनगढी । कञ्चनपुरको ढक्काबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–१ ढक्काबाट लालझाडी गाउँपालिका–३ का २३ वर्षीय फूलराम चौधरी पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई शून्य दशमलव ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment