कुलमानलाई पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिर)

डिसी नेपाल
१७ चैत २०८१ १३:१२
280
Shares

काठमाडाैं। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्वहाली गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ।

कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्वहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्वहाली गर लगाएका प्लेकार्ड सहित नारावाजी गरेका थिए।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णप्रति सडक र सदनबाट विरोध भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *