प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
बैंकक। थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री संघका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन्।
सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका संघका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment