शंखमुलमा पुरुषको शव फेला

डिसी नेपाल
२८ चैत २०८१ १३:३६
2.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक पुरुषको शव फेला परेको छ।

मोरङको विराटनगर घर भएर शंखमुलमा डेरा गरि बस्ने युवराज ढकालको शव फेला परेको प्रहरीले जनाएको हो।

४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *