काठमाडौंको कुलेश्वरमा पुरुषको शव फेला

डिसी नेपाल
४ वैशाख २०८२ १३:१८
2.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा एक पुरुषको शव फेला परेको छ।

कुलेश्वर मन्दिरको भित्री गल्लीमा एक पुरुषको आज शव फेला परेको प्रहरीले जनाएको छ।

मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहे पनि उनको पहिचान खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *