लालबन्दीमा एक जनाको शव फेला

डिसी नेपाल
७ वैशाख २०८२ १९:१४
496
Shares

सर्लाही । सर्लाहीको लालबन्दीमा एक जनाको शव फेला परेको छ।

लालबन्दी नगरपालिका-२ स्थित लखनदेही खोलाको झोलुङगे पुल मुनिको बगरमा सोही नगरपालिका जलिल टोल बस्ने अन्दाजी ५० वर्षीय लक्ष्मण महतो आइतबार मृत अवस्थामा फेला परेका छन्। घटका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *