अछाममा पुरुष मृत फेला
धनगढी । अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment