ललितपुरमा पानीको जार बोकेको गाडी दुर्घटना
काठमाडौं। पानीको जार बोकेको गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
शुक्रबार विहान ललितपुरको महालक्ष्मी नगरपालिकाको बागमती करिडोरमा बोजे पोखरी जाने बाटोमा पानीको जार बोकेको गाडी दुर्घटना भएको हो।
बा ५ ख १६२६ नम्बरको गाडी सडकबाट पल्टिएर कुलोमा अड्किएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment