यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

डिसी नेपाल
१५ वैशाख २०८२ ८:१४
60
Shares

काठमाडौं। सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन्।

यसैबीच सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ। यो तस्विर नेपालकी प्रसिद्ध पर्वतारोही पूर्णिमा श्रेष्ठलगायतले खिचेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *