खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment