भाजपा विदेश विभाग प्रमुखले भेटे प्रचण्डलाई

डिसी नेपाल
१८ वैशाख २०८२ १७:२९
116
Shares

काठमाडौं। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेका बिचमा भेटवार्ता भएको छ।

खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा विदेश प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेका हुन्।

नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.