सरकारले चुरे संरक्षण पुनरावोलकन गर्ने
काठमाडौं । सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्।
सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment