पढ्दै कमाउने नीति लागू गरिने

डिसी नेपाल
१९ वैशाख २०८२ १५:५४
212
Shares

काठमाडौं । सरकारले अब विधार्थीहरूलाई पढ्दै कमाउने कार्यक्रम ल्याउने भएको छ।

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै पढ्दै कमाउने नीति लागू गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्।

राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *