अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रावृत्ति

डिसी नेपाल
१९ वैशाख २०८२ १६:०६
68
Shares

काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन्।

केपी ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय पुरस्कार र पदवी विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छातावृत्ति उपलब्ध गराउने भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्।

राष्ट्रपतिद्वारा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *