हरेक फागुनलाई नसर्ने रोग महिनाको रूपमा मनाइने

डिसी नेपाल
१९ वैशाख २०८२ १६:०९
68
Shares

काठमाडौं । अव प्रत्येक वर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ।

१४ वर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्।

राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *