बैजनी रङमा सजिएको राजधानी (तस्बिर)

अनिल पोख्रेल
२२ वैशाख २०८२ १२:४३
132
Shares

काठमाडौं। काठमाडौंको दरबारमार्ग, रत्नपार्क, टुंडिखेल, वाग्मती नदी किनारलगायतका सडकछेउमा फुलेका जाकाराण्डा फूलले राजधानी काठमाडाैंकाे साैन्दर्यता बढाएकाे छ।

हरेक वर्ष यही मौसममा फुल्ने ज्याकारान्डाले काठमाडौंका सडक, फुटपाथ र पार्कहरू बैजनीमय भएको छ।

यो मौसममा फुल्ने ज्याकारान्डाले आन्तरिक मात्र नभएर नेपाल घुम्न आइपुग्ने बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ।

विक्रम संवतको अन्तिम महिना चैतदेखि विस्तारै फुल्ने ज्याकारान्डाले उपत्यकाका सडकलाई जेठसम्म ढपक्क छोप्ने गरेको छ। टुँडिखेल र रत्नपार्कमा ज्याकारान्डा रोपेर थप सुन्दरता थपिएको छ। डिसी नेपालकर्मी अनिल पोखरेलले कैद गरेका केही तस्विर।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *