इजरायलका राजदूतले भेटे उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
२४ वैशाख २०८२ ११:३७
68
Shares

काठमाडौं। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज शिष्टाचार भेट गरेका छन्।

उपप्रधानमन्त्री सिंह र बासबिच शहरी विकास मन्त्रालयमा भेट भएकाे हाे।

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएकाे उपप्रधानमन्त्री सिंहकाे सचिवालयले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *