उपसचिवको लिखित नतिजा प्रकाशित

डिसी नेपाल
२ जेठ २०८२ १६:३९
316
Shares

काठमाडौं । लोकसेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले शुक्रबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

लोकसेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८२-१६६८६/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *