देउवा र जनार्दन शर्माबीच भेटवार्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटवार्ता भएको छ।
शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो।
सो भेट देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरु खुलाइएको छैन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment